Notice
घोराही नगरपालिकाद्वारा संचालित रेडियो कार्यक्रम हाम्रो नगर हरेक आइतबार बेलुका ६-४५ बजेदेखि १५ मिनेट सम्म सुन्न सकिन्छ ।
 घोराही नगरपालिकाद्वारा संचालित रेडियो कार्यक्रम हाम्रो नगर हरेक आइतबार बेलुका ६-४५ बजेदेखि १५ मिनेट सम्म सुन्न सकिन्छ ।
कार्यक्रम हाम्रो नगर कस्तो लाग्छ, यस बारेमा हामीलाई प्रतिक्रिया दिन नभुल्नु होला ।

प्रतिक्रिया घोराही नगरपालिका कार्यालय, घोराही वा
email Id: ghorahimun@ntc.net.np
phone : 082-560700
fax:082-560162
Ext.: 082-560470 214